तिरुप्पावै | Tiruppavai Download [ PDF ]

 

तिरुप्पावै एक दिव्य प्रवन्धम हो जसलाई आन्डाल  ( नाचियार, कोदै वा गोदा देवी पनि भनिन्छ ) उहाँ द्वारा रचना गरिएको तमिल भाषाको ३० पासुरम एकत्र भएको स्तुति संग्रह हो  । उहालाई अल्वार विष्णुचित्त की छोरी भएर पृथ्वीमा आएकी भूदेवीको स्वरूप मानिन्छिन् । उहाँले नै भगवान श्री रंगनाथलाई  पतिको रूपमा प्राप्त गर्नको लागि लागि ५ वर्षको उमेरमा मंगषिर (धनुर्मास) महिनामा व्रत बस्नु भएको थियो  र प्रत्येक दिन एक एक गरेर एक महिनामा  ३० वटा गाथाले भगवानलाई प्रार्थना गर्नु भएको  थियो । यस दिव्य प्रबन्धममा रंगनाथ भगवानको प्रशंसामा तीस श्लोक (पासुरम) छन्। यो दिव्य प्रबन्धको एक भाग हो, बाह्र अल्वारहरूको कार्य स्तुतिहरूको संग्रहलाई नै दिव्य प्रबन्धम भनिन्छ। जसलाई तमिल साहित्यको भक्ति विधाको महत्त्वपूर्ण भाग मानिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *