धनुर्मास व्रत

धनुर्मास  व्रत गोदा आमाले जब  रंगनाथलाई पतिको रुपमा पाउनको लागि गरिएको एकमहिने व्रत हो  ३० दिनमा ३० ओटा  गाथाले भगवान रंगनाथको स्तुति गर्नु भयो जसलाई तिरुप्पावै भनिन्छ  यो व्रत भगवानलाई पतिको रूपमा पाउन गरिने व्रत  हो यसको भएको ३० औ दिन गोदा रंगनाथको कल्याण उत्सव ( विवाह उत्सव ) गरिन्छ । यो  दक्षिण भारतको एक प्रमुख उत्सव हो । यसका पछाडि पौराणिक कथा रहेको छ । विशेषत श्रीवैष्णव सम्प्रदायमा यसको विशेष महत्व रहेको छ। धनुर्मासमा गोदा रंगनाथ कल्याण उत्सवको सबैभन्दा बढी महत्व रहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *