नारायण बोल चेतन
नारायण नारायण नारायण बोल चेतन नारायण बोल ।
नारायण बोल चेतन नारायण बोल २
नारायण बोल चेतन नारायण बोल २
हरि कृपा भए मात्र भव तरिन्छ
नभए त संसारबाट तलै झरिन्छ ।
त्यसैले त वेद भन्छन्
नारायण बोल चेतन नारायण बोल ।
त्यसैले त वेद भन्छन्
त्यसैले त वेद भन्छन्
नारायण बोल चेतन………………..२
भगवानको नाम जपे आफै कृपा मिल्छ
प्रभु कृपा बाटै हाम्रो यो जिन्दगी फुल्छ । २
त्यसैले त शास्त्र भन्छन्
नारायण बोल चेतन नारायण बोल
त्यसैले त शास्त्र भन्छन्
नारायण बोल चेतन नारायण बोल २
त्यसैले त शास्त्र भन्छन्
नारायण बोल चेतन नारायण बोल २
मुक्त हुनु बद्ध हुनु आफ्नै हातमा छ
भक्ति गरे प्रभु कृपा सधै साथमा छ ॥
त्यसैले त गीता भन्छन्
नारायण बोल चेतन नारायण बोल
त्यसैले त गीता भन्छन्
त्यसैले त गीता भन्छन्
नारायण बोल चेतन नारायण बोल । २
जीवन यो पार हुने शुभ कर्म गराै ।
सद्गुरुको शरण परी मुक्ति बाटो रोजों ।
त्यसैले त शास्त्र भन्छन्
नारायण बोल चेतन नारायण बोल ।
त्यसैले त शास्त्र भन्छन्
त्यसैले त शास्त्र भन्छन्
नारायण बोल चेतन नारायण बोल । २
नारायण नारायण नारायण बोल ॥
नारायण बोल चेतन नारायण बोल ……………….. २