वामन अवतार भगवान् श्रीहरिको दैत्यराज बलीको उदार गर्नाको निमित्त वामन अवतार लिनुभएको थियो । त्यस दिनलाई वामन द्वादशी भनेर जानिन्छ तिनै भगवान वामनले राजा बली सँग तिन पाउ भूमि दान मागेर आफ्नो रूपलाई बढाएर दुवै पाईलाले
स्वर्ग र मर्त्य नाप्नु भयो र तेस्रो पाउ राख्न स्थान माग्दा बलिराजाले भगवानको
शरणागति स्वीकार्नु भयो त्यस्ता भगवान् वामन हुनुन्छ।
स्वर्ग र मर्त्य नाप्नु भयो र तेस्रो पाउ राख्न स्थान माग्दा बलिराजाले भगवानको
शरणागति स्वीकार्नु भयो त्यस्ता भगवान् वामन हुनुन्छ।
इतिहास
खाली
केही स्तोत्रस्तुतिहरू
- वामनस्तुतिः – Vamana Stutih
- वामन स्तोत्रम् – Vamanastotram
- श्री वामन अष्टोत्तर शतनामावलिः Vamana Ashtottara Shatanamawali