यसमा भएका केहि जानकारीहरू परिवर्तन हुन सक्छन त्यसको लागि कृपया सूचना गरिदिनु होला .
श्री लक्ष्मीनारायण मन्दिर विराटनगर कञ्चनबारी
मन्दिरको नाम | श्री लक्ष्मीनारायण मन्दिर |
---|---|
ठेगाना | बिराटनगर – ४ कन्चन्बरी |
सम्पर्क सूत्र | सम्पर्क नम्बर – 9851050429 Email: laxminarayanbrt21@gmail.com |
उत्सवहरू |
|
![]() |
![]() |
![]() |
![]() |
श्रीलक्ष्मीनारायण मन्दिर २०४३ सालमा श्रीमधुसुदन सुवेदी र अन्य भक्तहरूको सहयोगमा मन्दिर स्थापना गरी श्री लक्ष्मी नारायण भगवान् गोदा देवी रामानुजाचार्य शाठकोप आलवार मन्दिर ७ कट्ठा क्षेत्रफलमा अवस्थित छ। साविकको मन्दिर जीर्ण भएपछि करिब ६ करोड रुपैयाको लागतमा मन्दिर पुनःनिर्माण गरिएको हो। १० हजार स्क्वायर फिटमा निर्माण गरिएको मन्दिरको निर्माण कार्य २०६७ साल माघबाट सुरु भए र विसं २०७५ चैत्र १२ गते बाट पंचदिवसिय श्रीमन्नारायण चिन्न जीयर स्वामीजीको सान्निध्यमा नवनिर्मित मन्दिरको महासम्प्रोक्षण सम्पन्न भएको थियो ।