श्रीवैष्णव परिषद् नेपालका केन्द्रीय अध्यक्ष, श्रद्धेय श्री १००८ देवराजाचार्य स्वामीजी महाराजबाट विश्वका वैदिकसनातन धर्मावलम्वीहरूमा दिनु भएको शुभसन्देश दिनु भएको छ

श्री १००८ देवराजाचार्य स्वामीजी महाराज

श्रीवैष्णव परिषद् नेपालका केन्द्रीय अध्यक्ष, श्रद्धेय श्री १००८ देवराजाचार्य स्वामीजी महाराजबाट भारतको अयोध्या पुरीमा यही माघ ८ गतेका दिन शुभवेलामा हुन गइरहेको श्रीराम प्रभुको प्रतिष्ठा महोत्सवको शुभावसरमा विश्वका वैदिकसनातन धर्मावलम्वीहरूमा दिनु भएको शुभसन्देश ! प्रतिष्ठामहोत्सवको दिन सबैले आ-आफ्नो घर, मन्दिर, देवालयहरूमा दिपावली गरौं, भगवान्को विशेष आराधना गरौं, पाठ पारायण गरौं, सबै सबैमा मङ्गलकामना गरौं। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *